अन्जु पन्तका पूर्व श्रीमान मनोजराज भन्छन् छोरी परितोषिकालाई मैले हरेक पल सम्झिरहन्छु

काठमाडौं-मनोज राज सिवकोटी र अन्जु पन्त पहिले श्रीमन श्रीमती थिए। अहिले उनिहरु एक अर्का बाट छुटिएर आ आफ्नो जिन्दगी बाचिरहेको छ ।

अन्जु पन् को संघर्स देखी नै साथ दिएर आएको मनोज राज अहिले भने अर्को बिहे गरेर आफ्नो जिन्दगी चलाइरहेको छ । जब उन्ले आफ्नो छोरीलाई सम्झन्छ तब धेरै भबुक भएर बस्छु भन्दै मिडिया मा एस्तो अभिब्यक्ती दिए ।

उन्को छोरी पारीतोशिकाको भने केही दिन अघी मात्र म्युजिक भिडियो बजारमा आएको छ । आफ्नै आमा अन्जु पन्तले गाएको गीत मा उनी र कुन्साङग बोम्जनले अभिनय गरेक छ । जस्मा शब्द सुरेश वाग्लेको रहेको छ भने संगीत अन्जु पन्त स्वमले गरेकी हुन । भिडियो भने निकेश खड्काले गरेको हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार