सुन्दा पनी अचम्म लाग्न सक्छ चितवनमा १२ बर्षिय सानी नानिलाई चटपटे खाईरहदा त्यहिका ४ जना केटाहरुले झाडिमा लगेर जबर्जस्ती कर णि गरेका छन ।
यस्ता घटना नेपालमा मौलाउदै गर्दा सरकार भने चुप बसेको छ घटना हो आज भन्दा ५ महिनाको बालिकाले रुदै भन्छिन के गल्ती गेरेको थिए र मैले त्यो पापिले यस्तो कु कृत्य गर्यो म माथी , जिल्ला प्रहरी चितवनले १ जना समातेर सोध पुछ गरी रहेको छ भने अन्य ३ जना फरार रहेका छन ।