२० बर्षे नेपाली बैज्ञानिकले बनाए यस्तो बाईक ,पहाडमा चढ्दा समेत मज्जा आउँछ हेर्नुस् (भिडियो)

(भिडियो समाचारको अन्त्यमा राखिएको छ)काठमाडौँ । भारतीय लोकप्रिय नायक गोबिन्दा आहुजाको आज जन्मदिन परेको छ । गोबिन्दा आजबाट ५६ वर्षमा लागेका छन् । उनको खास नाम गोबिन्दा अजूृन आहुजा हो ।

१९६३ मा जुहु मुम्मईमाा जन्मिएका गोबिन्दालाई आज विहानैदेखि शुभचिन्तक र आफन्तहरुले शुभकामनाको ओइरो नै बर्साइरहेका छन् । नेपाली मुलकी सुनितासँग विबाह गरेका गोबिन्दा बेला बेलामा नेपाल पनि आइरहन्छन् । अभिनेता, निर्माता , राजनीतिज्ञ र डान्सर समेत रहेका गोबिन्दा एक समय बलिउडमा निकै रुचाइएका अभिनेता हुन् ।

उनले हिरो नम्बर वान, दिवाना मस्ताना लगायतका कैयौँ हिट फिल्महरु दिएका छन् । गोबिन्दालाई उनका नेपाली फ्यान तथा शुभचिन्तकले शुभकामना दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार