मेनुका परियार पनि मोडल ! सिताराम र बिमलाले गरे यस्तो ! चोभारको डाडामा पुग्दा आज जे देखियो (भिडियो)

धादिंङकी मेनुका परियार निकै मिठो गीत गाउँछिन् । आधुनिक देखि लोक गीत पनि गाउन सक्ने क्षमता भएकी मेनुकाको आर्थिक अवस्था निकै कमजोर छ ।

सानै छदादेखि नै आमाको माया नपाएकी मेनुकालाई अहिले उनकी दिदी हरुले आमा बनेर पालनपोषण गरिरहेका छन् । आमाको मानसिक अवस्था कमजोर भएपछि उनले आमाको माया पाईनन् । आमाको माया कस्तो हुन्छ भन्ने थाहा छैन उनलाई ।

भबिष्यमा चर्चित गायिका बन्ने सोच राखेकी मेनुकालाई केही दिन अघी सहयोगी दाता राजेन्द्र मिश्रले उपहार स्वरूप ट्याब दिएका थिए । उनलाई उपहार सँगसँगै राजेन्द्रले मेनुकाको उज्ज्वल भबिष्यको कामना गरेका थिए । उनको हर इच्छा र सपना पुरा होस्, हाम्रो पनि उनलाई उत्तर उत्तर प्रगतिको कामना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार