यस्तो अवतारमा के गर्देछन बल्छि ध्रुबे र मास्टर्नी(भिडियो)

काठमाडौँ । चर्चित हाँस्यकलाकारद्धय राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले नयाँ टेलिश्रृंखला ‘हल्का रमाइलो’ हाँस्यशृखलाले चर्चा बटुलीरहेको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अलग्गिएका राजु र मरिचमानले नयाँ शृखलामा सामाजमा हुने बिकृतिमाथी कडा ब्यग्य प्रहार गर्दै आइरहेका छन् । नयाँ टेलिशृखला हल्का रमाइलोको लेखन तथा निर्देशन राजु मास्टर र बल्छी धुर्वेले नै गरेका छन् ।

जसमध्येको हल्का रइमालोको पछिल्लो शृखलामा बल्छी धुर्वेको हुन नसकेको विबाह, राजु मास्टरको वच्चा हुन नसक्नुको कारण, लगायतका विषयमा यो भागमा देखाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार