टिकटकले लियो ज्या,न

काठमाडौँ । टिकटक बनाउने क्रममा झोलुगें पुलबाट ख,सेर ग,म्भिर घा,इते भएका युवकको उपचारका क्रममा नि धन भएको छ ।

मृ त्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेका छन् । थापाको उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृ ,त्यु भएको अस्पतालले जनाएको छ ।

शनिबार बबई गाउँपालिका वडा नं ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमा रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा उनि ख, से लगत्तै उनी बे, होश भएका थिए । उनलाई तत्कालै अस्पताल भर्ना गरिए पनि ब, चाउन नसकिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार