नेपाली सेनाको कठोर संघर्षको भिडियो संसार भरी भाईरल(भिडियो हेर्नुस)

संसारको लागी एक उदाहरणीय बनेको नेपाली सेना लाई संसारकै बाहादुरी सेनाको रुपाम चिनिन्छ । विशेषगरि गोर्खा सेनाको नामले संसारमाझ परिचित नेपाली सेना सँच्चिकै बाहादुरी छ्न । आफ्नो पुर्खाको वीरतापुर्ण इतिहासलाई आत्मसात गर्दै अगाडि बढिरहेको गोर्खाली सेनाले भारत, बेलायत जस्ता देशहरुमा पनि आफ्नो पक्कड उत्तिकै जमाइरहेको छ ।

यी देशहरुले हरेक वर्ष नेपालबाट हजारौंको संख्यामा सेनाको भर्ती गर्ने गरेको छ । आफ्नो निडर स्वभाव र क्षमतावान बुद्धि-विवेकले गर्दा संसारका दुश्”मनहरु नेपाली सेनादेखी थुरुरु काम्छ्न । त्यसोत हि’ट:लरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ। ” यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव संसारमा कसरी परिरहेको छ ।

यसरी नेपाली सेनालाई बलियो बनाउने सबभन्दा ठुलो आधार हो, सैनिक तालिम । नेपाली सेनाले निकै नै शाहासिक तालिमहरु गर्दै आएका छ्न ।

त्यस्तै पछिल्लो समय एउटा भिडियो सामाजिक संजाल, विशेषगरि युटुबमा भा”इरल नै भनेको छ । त्यो हो, नेपाली सेनाले तालिम गर्दै गरेको । आजभन्दा ११ महिना अगाडि युटुबमा अप्लोड भएको यस भिडियोले अहिले धेरै भ्युज कमाइरहेको छ । उक्त भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार