गायिका रचना रिमाललाई भ्याई नभ्याई , सुन्दरी रचनाले फेरी ल्याइन् भंगेरी चरी, हेर्नुहोस् भिडियो

काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ ।

अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । ”भंगेरी चरी ” गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार