बस र ट्रिपरको बिचमा स्कुटी थि,चियो, टायर मुनी पुगिन् सोनु

काठमाडौँ । सोमबार एकाबिहानै पोखराको पृथ्वीचोकमा स्कुटर २ गाडीको बिचमा परेर चे,पिएको छ । प्रहरीका अनुसार घटना राती पौने २ बजेतिरको हो ।

चाइनापुलबाट पृथ्वीचोकतर्फ आइरहेको दुई सवारीको बीचमा स्कुटर र महिला परेको प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले ओएस नेपाललाई जानकारी दिए ।

दुई ठूला गाडीको बीचमा ग १७ प ५३३६ नम्बरको हिरो ड्यास स्कुटर परेको प्रहरीले जनाएको छ । दुई ठूला गाडीको बीचमा परेपछि पोखरा खाल्टेमसिना बस्दै आएकी सोनु मानन्धर आत्तिईन् र स्कुटरको ब्रेक लगाएर ज्यान जोगाउन सफल भएकी हुन् । भाग्यवश उनी टायरको भागमा परिनन् ।

ग १ ख ९५७० बसको मात्र टायरले छोएको छ भने अस्थायी नम्बर लुअअम ७०९९ अस्थायी टिप्परको टायरबाट भने जोगिएको छ । घ टनाबारे थप अ,नुसन्धान भइरहेको सई अधिकारीले जानकारी दिए ।

ग १ ख ९५७० बसको मात्र टायरले छोएपनि उनी टायरको भागमा परिन र भाग्यले बाँचिन् । ७०९९ अस्थायी टिप्परलाई समेत नि,यन्त्रणम लिएर प्रहरीले अ,नुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार