सा’उदी सरकारले ला’गू गर्यो क’डा नि’यम : अ’टेर गरे १५ हजार रि’याल जरि’वाना

काठमाण्डौ – साउदी अरेबियामा एकै ठाउँमा ५० जनाभन्दा बढी मानिस भे’ला हुन न’पाउने भएका छन् ।

कोरोना स’ङ्क्रमण नि’यन्त्रणको लागि भन्दै साउदी सरकारले अर्को सूचना जारी नभएसम्मको लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भे’ला हुन प्र’तिब’न्ध लगाएको हो । नि’यम उल्ल’ङ्घन गर्नेहरुलाई साउदी रियाल १५ हजारसम्म ज’रिबा’ना हुने जनाएको छ ।

यस्तै साउदी अरेबियाले आजबाट सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रो’केको छ । साउदीको आन्तरिक मन्त्रालयले आजबाट लागू हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाइ तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ ।

नागरिकहरुको स्वास्थ्य र सुर’क्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत आफ्नो सूचनामा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार