कालिकोटमा हेर्नुस..टिकटक बनाउन घरको छतबाट उडे, अर्को युवा । भिडियो हेर्दा सबै चकित परे (भिडियो हेर्नुस)

टिकटकमै घरको छत र बसबाट जिमन्यास्टिक गरेर चर्चामा आएका गोरख तिरुवा मिडियामा आएका छन् । प्रतिभाशाली गोरख तिरुवाले प्रतिभालाई सहि सदुपयोग गर्ने ठाउँ टिकटक भएको बताउँदै आफुले प्रशिक्षण लिएरै यस्तो कार्य गर्दै दर्शकहरुको मन जित्दै आएको बताए । दुर्गम जिल्ला कालिकोटका तिरुवाले शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालको अफिस भित्रै अनेक स्टण्ट र योगा देखाउँदै सबैलाई अचम्ममा पारे ।

गोरखको यहि कलालाई देखेर उनलाई एक नेपाली चलचित्रबाट पनि अफर आईसकेको छ । दुर्गम जिल्लाबाट उदाएर नेपाली चलचित्र आँधी तुफान २ मा काम गर्न लागेका मात्र १७ बर्षका गोरखसँगको कुराकानी र उनको डरलाग्दा स्टण्टहरु, हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार