नेपालको राजनीतिले गर्दा यती बेला देशमा त नावको स्थीती भईरहेको छ । केपी ओली पक्ष र माधब प्रचण्ड पक्षका बिचमा बिभिन्न ठाउँमा प्र दर्शन भएका छन् ।
प्रचण्ड माधव एवम् केपी ओलीको छुट्टा छुट्टै भेला तथा प्र दर्शन भए । देशका बिभिन्न ठाउँमा भएका प्र र्दशनमा प्रहरीले समेत हा तपात गरेका समाचारहरु आईरहेका छन् ।
यता पोखरामा पनि केपीको बि रुद्धमा ना राजुलुस लगाउँदा प्रहरीसंग त नावको स्थीति समेत आएको छ । हेर्नुहोस् पूरा भिडियो ।