२ छोरीका बाबु इण्डियन आर्मी पतिले पत्निलाई गर्थे यस्तो दु,ब्र्यबहार

२ छोरीका बाबु इण्डियन आर्मी पतिले पत्निलाई गर्थे यस्तो दु,ब्र्यबहार, अर्की विबाह गरेपछि घर बाहिरै बस्न थाले, बाजा बजाएर विबाह गरेकी बाटुलीलाई आज घर न घा,टको बनाएर अलपत्र छाडे,।

के आर्मी हुँ भन्दैमा मनपरी गर्न पाइन्छ रु विचरी सोझी बाटुलीका आँखा हरेक दिन पतिको सम्झनामा रसाउँछन्, सुक्छन् तर उनका आँखामा टिलपिलाएका आँसु न छोरीले महशुस गर्छन् पतिले रु हेर्नुहोस् भावविह्वल बनाउने यो भिडियो

‘उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ’ – ओली

काठमाडौं – नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आफू निकट नेताहरुको भेला सकिएको छ ।

भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको उनले दावी गरेका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चर्को आलोचना गरेका छन् । उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले थपे , ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे !’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार