टिकटक बनाउन भनेर पुलमा झु;ण्डिँदा ख’सेका भनिएका यु’वकले टिकटक नै नचलाएको पाइयो

काठमाडौँ । दागंमा टिकटक बनाउने क्र’ममा पुलबाट ख’सेका युवाको मृ, त्यु भएपछि उनका साथीहरु भा’गेका छन् ।

२४ वर्षका रमेश थापाको परिवारले टिकटक बनाउने भन्ने समाचारमा आ’पत्ति जनाएको छ । रमेश उक्त दिन साथीहरुको लहैलहैमा लागेर पुलमा गएका थिए । उनी पुलबाट ख, सेपछि उनीसँग गएका साथीहरु भा’गेका थिए ।

रमेश पुलबाट ख, सेको आधा घण्टापछि बल्ल अस्पताल पुर्याएका कारण रमेशको मृ, त्यु भएको परिवारले आ’रोप लगाएको छ । परिवारका सदस्यले ति साथीहरुले तत्कालै अस्पताल लगेको भए रमेशको आज यो अवस्था नआउने परिवारले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार