पतिले विदेशबाट पठाएको ६० लाख लिएर परपुरुषसँग भागिन् पत्नि,श्रीमान मिडियामा-भिडियो सहित

रुकुम । श्रीमान विदेशमा दुःख गर्ने घरमा श्रीमतीले अर्कैसंग माया पिरती गाँस्ने । यो त हिजोआजको नेपालको चलन जस्तै भईसकेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ को रुकुमकोटमा एउटा यस्तो घ,टना घटेको छ जुन घटना सुन्ने सबै दंग परेका छन् । यस्ता घ,टनाहरु प्राय फिल्मी पर्दाहरुमा देख्ने गरेका छौं । तर रुकुमकोटमा फिल्मी पर्दामा देखिने घटना वास्तविकतामा नै घटेको छ । जुन कुरा पत्याउन जो केहीलाई पनि त्यत्ति सहज भने हुँदैन । खासमा घटना के थियो भने एक दिन मोबाई खेलाएरै बसिरहेका धर्मराज शाहीको मोबाईलमा एउटा नचिनेको नम्बरबाट फोटो आउँछ ।

दु,र्भाग्य त्यो फोटो उनकै श्रीमती सुशीला शाहीको अ’र्ध’न’ग्न फोटो हुन्छ । जुन फोटोमा सुशिलाको पछाडि पट्टीको भाग पठाईएको हुन्छ । जुन भागमा सुशिलाले ट्याटु खोपेकि छन् । धर्मराजले आफ्नी श्रीमतीको ढाड हो भनेर चिनि हाल्छन् । किनकी उनकी श्रीमतीले ढाडमा ट्याटु खोपेपछि श्रीमानलाई फोटो पठाएकी थिईन् । त्यही फोटोलाई धर्मराजले फेरी फेरी नियालेर हेरेपछि आफ्नै श्रीमती हो भन्ने थाहा पाउँछन् । यो कुरा थाहा पाएका धर्मराज निकै नै दुः,खी र उ,दास हुन्छन् ।

विदेशको भूमिमा धर्मराजले खुन पसिना बगाएको झण्डै ११ वर्ष हुन लागेको रहेछ । श्रीमानले उता दुःख गर्ने यता श्रीमतीले श्रीमानको कमाईमा यस आराम गर्नुका साथै अर्कैसंग माया पिरती गाँस्ने । अर्कैसंग माया पिरती गाँसेकी धर्मराजकी श्रीमती सुशिलाले धर्मराजले दुःख गरेर कमाएको ६० लाख रुपैया बोकेर भागिदिईन् । पिडित धर्मराजले आफ्ना दुः,खका कुरा यसरी सुनाउँछन् । भिडिया सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार