शान्ती श्री परियारको को हो ? को हो ?(भिडियो)

काठमाडौँ । गायक अमृत क्षेत्री र शान्ती श्री परियारको स्वर रहेको गीत को हो रु को हो ? को भिडियो सार्वजनिक भएको छ ।नेत्र अर्यालका शब्द शृजनामा खेम सेन्चुरीको संगीत शृजना रहेको गीतको म्यूजिक एरेन्ज कृष्ण बिकले गरेका हुन् ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा चक्र बम, खेम सेन्चुरी, करिश्मा ढकाल र मेनुका परियारको अभिनय रहेको गीत निकै नै मनोरञ्जनात्मक शैलीमा तयार पारिएको छ ।अमर सुनारको कोरियोग्राफी रहेको गीत बजारमा आए लगत्तै राम्रो चर्चा पाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार