एजेन्सी । सामाजिक सञ्जालमा एक भिडियोमा अहिले पनि भाइरल बनेको छ।उक्त भिडियोमा एक युवती अग्लो ठाँउमा बसेर फोटो खिचिरहेको देख्न सकिन्छ।भिडियोमा देखिएको ठाँउ ब्राजिलको Pedra da Gavea’ रहेको बताइएको छ। उक्त ठाउँ फोटा खिचाउनका लागि एकदमै प्रसिद्ध छ।
त्यस ठाँउको उचाई २ हजार ७ सय ६९ फिट रहेको बताइएको छ।भिडियो केही पुरानो भएपनि त्यसलाई लिएर मानिसहरूले विविध प्रतिक्रिया दिइरहेका छन्।भिडियो:
There is no fucking way. pic.twitter.com/LH1uigI5QE
— jamie (@gnuman1979) February 16, 2020