कहाँ बाट नेपाल आए ?अहिले हेर्नुहोस यस्तो छ अवस्था(भिडियो)

भाग्य न्यौपाने एक कुसल र चर्चित पत्रकार हुन । उन्ले धेरै ब्यक्तीहरु को उ,द्धार गरी सकेको छ । ग,रीब दु,खी हरु भगवान मनिने भाग्य नौपाने सधैं न्यय र स,त्य को पक्ष मा बोल्ने गर्दछन ।

उन्ले समाज मा भएको गतिबिधी नियाल्ने काम गर्दछन । अहिले सम्म उन्ले धेरै नयाँ प्रतिभा भएको ब्यक्ती हरु लाई सामाजिक सन्जाल मा ल्याएर उनिहरु को जीवन सुखी बनाइ सकेको छ ।

आज भने मन सेवा आस्रम मा पुगेको छ । दुई जना बग्ला देसी नगरिक लाई जंगल मा भेटेर ५ बर्ष रेख देख गरी अहिले उनिहरु को देश मा पठाउन आटेको हो । एही कुरा को बिस्त्रित रुप मा भाग्य न्यौपाने त्यहाँ पुगेको हो । आउनुश हेरौ यो भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार