दाङ्गकी भाइरल सुन्दरी गायिका बिशाखा शाही गायिका बाट नायिका हुदै -तिम्रै मायाले भन्दै(भिडियो)

बाबुको पाईला पच्छाउदै गित संगितमै भबिस्य खोज्दै गरेकी एउटी गायिका हुन बिशाखा शाही । उसो त उनलाई बाल गायिका भन्दा फरक पर्दैन । उमेरले बालीका नै भएपनी उनले गायका गित सुन्दा उनी एउटा अब्बल गायिकामा पर्न सजिलै सफल भएकी छिन ।

२०६१ सालमा दाङको लमही नगरपालिका ( ५ मा बाबू राजु शाही र आमा बबिता शाहिको कोखबाट जन्मियकी बिशाखाले गायको स्वदेश हो भन्ने गित अहिले चर्चाको शिषरमा छ ।

मही कै सनलाईट मोर्डन स्कुलमा कक्षा -८मा अध्यनरत बिशाखा गित संगीत नै आफ्नो अन्तिम लक्ष्य भएको बताउछिन । उनले भनिन “ बाबाले मलाई एउटा सफल गायिका बनाउने सपना देख्नु भएको छ , म त्यो सपना पूरा गर्न सधै लागी पर्नेछु ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार