रमेश प्रसाईले नन्दालाई मेरो ओठभरी हाँसो छरिदेउ भन्दा नन्दा मुस्कुराईरहिन्, हेर्नुहोस् यो भिडियो

काठमाडौँ । धाराप्रवाह रुपमा तथ्य सहित बोल्न सक्ने क्षमताका धनी ब्यक्तित्व रमेश प्रसाईको पछिल्लो परिचय हो गायक । रिगंकेबुगंको राँगो गाए लगत्तै विबाह गरेका रमेश अहिले ट्रेण्डिगंमा छन् ।

युट्युवमा मात्रै नभएर रमेशका भिडियो र समाचारहरु चौतर्फी चर्चामा छिन् । रमेश र उनकी पत्नि नन्दाको जोडीको चौतर्फी चर्चा भइरहेका बेला रमेशको केयर गरिरहेकी नन्दाको एउटा भिडियो भाइरल बनिरहेको छ ।

विवाह भएको केही दिनमा नै रमेश र नन्दाको टिकटक भिडियोमा नन्दा र रमेश निकै रोमान्टिक मुडमा देखा परेका छन् । कर्णालीको कालिकोटमा जन्मिएकी नन्दा अब रमेशकी मात्रै होइन धरानकी बुहारी समेत बनेकी छिन् ।

नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टे’लमा बसेर पढेकी नन्दाले त्यही’बाट एसस्एलसी उतिर्ण गरिन् । रमेश र नन्दाको कैयौँले हेरेको यो भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार