नायक तथा मोडल पल शाह र गरिमा शर्मा फिचर्ड ‘पर्दैन पर्दैन’ गीतको भिडियो युटुव ट्रेन्डिङमा उक्लिदो क्रममा छ ।
गएको १७ तारिखमा युट्युबमा सार्बजनिक भएको भिडीयो यो समाचार तयार गर्दासम्म युट्युब ट्रेण्डिङ्गको १२ औ स्थानमा रहेको छ ।
बेनिशा पौडेल र सुरेश लामाले गाएको गीतको भिडियोलाई झन्डै ६ लाख ८० हजारले हेरिसकेका छन् ।
दिपक शर्माको संगीत रहेको उक्त गीतमा सरोज ओली शब्द रचना गरेका छन् । भिडियोलाई ३१ हजार बढिले लाईक गरेका छन् । हेर्नुस भिडियो: