गाडी चालाउन जान्छु भनी निस्किएका रमेश कसरी झोलुङे पुलमा पुगे , घट-नाको सम्पुर्ण नालिबेली (भिडियो)

काठमाडौँ । दागंमा टिकटक बनाउने क्रममा पुलबाट ख सेका युवाको मृ, त्यु भएपछि उनका साथीहरु भागेका थिए ।

२४ वर्षका रमेश थापाको परिवारले टिकटक बनाउने भन्ने समाचारमा आ पत्ति जनाएको छ ।

रमेश उक्त दिन साथीहरुको लहैलहैमा लागेर पुलमा गएका थिए । उनी पुलबाट ख, सेपछि उनीसँग गएका साथीहरु भा’गेका थिए ।

रमेश पुलबाट ख, सेको आधा घण्टापछि बल्ल अस्पताल पुर्याएका कारण रमेशको मृ, त्यु भएको परिवारले आ रोप लगाएको छ । परिवारका सदस्यले ति साथीहरुले तत्कालै अस्पताल लगेको भए रमेशको आज यो अवस्था नआउने परिवारले बताएको छ ।

पा’रिवारिक स्रो’तका अनुसार रमेशसँग टि-कट’क बनाउने मोवाइल नै थिएन । रमेशले सो दिन र’क्सी खा’एर पुलमा झु,ण्डि, एको समेत बताइन्छ । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार