लेख्न, पढन सक्ने भईन महान श्रीमान बिनोदकी श्रीमती, छोरी सम्झेर रोईन मन’छुने (भिडियो हेर्नुहोस्)

अनिता खडका र विनोद खडका यो जोडी-लाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिक’टकबाट भाइ’रल भएको यो जोडीको वास्त”विकता निकै नै मा’र्मिक र आत्मिय’ताले भरिएको छ ।

पछिल्लो समय टिक-टकसंगै युुटट्युबमा पनि यो जोडी लाई देख्न सकिन्छ । अनिताको स्याहार गरि’रहेका उनका श्रीमान विनोदको भनाईबाट अनिता’को रो’ग र अहिले उनको क्रमिक सुधार’का कुरा हरु हामीले सुन्दै आईरहेका छौं ।

पहिलाको भन्दा अनितामा धेरै नै सुधार हरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् । झण्डै १ वर्ष पार गरेर अस्पता’लको बसाई लाई अहिले पनि निरन्तरता दिई-रहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ ।

हामीले केहि समयदेखि या भनौ सुरुमा मिडिया’मा ल्याउने पनि हामिनै थियौ बिनोद खड्का यो परिवारलाई | निकै भला:दमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोरा-छोरी हुदाँ’हुँदै बाहिरी सम्बन्धमा रहने,श्रीमती र छोरा-छोरीलाई दुःख दिने, कु’टपि:ट गर्ने, यातना दिने गरेका घटना आज भोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्र-भित्रै लुकाइन्छन् । इज्जतको ड’रले बाहिर ल्याइ-दैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनु:को महत्व र कर्तव्य दुवै कुरा प्रमा’णित गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार