संसारको लागी एक उदाहरणीय बनेको नेपाली सेना लाई संसारकै बाहादुरी सेनाको रुपाम चिनिन्छ । विशेषगरि गोर्खा सेनाको नामले संसारमाझ परिचित नेपाली सेना सँच्चिकै बाहादुरी छ्न । आफ्नो पुर्खाको वीरतापुर्ण इतिहासलाई आत्मसात गर्दै अगाडि बढिरहेको गोर्खाली सेनाले भारत, बेलायत जस्ता देशहरुमा पनि आफ्नो पक्कड उत्तिकै जमाइरहेको छ । यी देशहरुले हरेक वर्ष नेपालबाट हजारौंको संख्यामा सेनाको भर्ती गर्ने गरेको छ ।
आफ्नो निडर स्वभाव र क्षमतावान बुद्धि-विवेकले गर्दा संसारका दुश्”मनहरु नेपाली सेनादेखी थुरुरु काम्छ्न । त्यसोत हि’ट:लरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ। ” यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव संसारमा कसरी परिरहेको छ
त्यस्तै नेपाली सेनाको एउटा भिडियो सामाजिक संजालमा भाइरल नै बनिरहेको छ । त्यो सेनाले हेलिकप्टर बाट बिना सेफ्टी हामफालेको । जसलाई तलको भिडियोमा पनि प्रष्ट देख्न सकिन्छ । यसबाट प्रष्ट हुन्छ कि नेपाली सेना कति बहादुर छ्न भनेर ।आजभन्दा तीन वर्षअघि युटुबमा राखिएको यश भिडियोलाई ६० लाख भन्दा धेरैले हेरिसकेका छ्न । यसमा १५ हजार भन्दा बढी त लाइक मात्र रहेका छ्न । अब प्रस्तुत छ नेपाली सेनाको सो बाहादुरिपुर्ण भिडियो ।