दाईले आफनै बहिनिलाई क’रणी गरे, पाल्पा बाट बाहिरियो यस्तो खबर बहिनीले रु’दै लगाइन दाई माथि आ’रोप(भिडियो)

( भिडियो समाचारको अन्त्यमा राखिएको छ)भोलिदेखि कुवेतमा पनि कोरोनाविरुद्धको खोप लगाउने….कुवेत सिटी, ८ पुस – कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ ।

आगामी बिहीबार (भोलि) देखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिनुभयो ।खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ ।

उहाँले एक वर्षभरी एक÷एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिनुभयो । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि उहाँले बताउनुभयो ।

पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति उहाँले सबैलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।

“उहाँहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,” मन्त्री सबाहले भन्नुभयो ।

खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् कुवेतले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरुले जानकारी दिएका छन् । (रासस÷सिन्ह्वा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार