काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देस स्वर्ग बन्छ भने आफु नर्क जान तयार रहेको बताएका छन् ।
बुधबार साँझ ‘योहो’ टेलिभिजनसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका साथीहरुको निरन्तर अवरोधले संसद विघटन गरेको बताएका छन्
।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विषयमा टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डका परिवार, आफन्त र नातागोताको स्थिती मात्रै परिवर्तन गरेको बताए ।
‘प्रचण्डले शहिद परिवारका एउटा बच्चा पढाउनु भएको छ ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।