देशको बर्तमान अबस्था देखेर पागल जस्तै भए गायक पशुपति शर्मा – भिडियो सहित
काठमाण्डौ । समसामयिक विषयमा खरो कलम चलाउने लोकप्रिय गायक तथा सर्जक पशुपती शर्माले पछिल्लो देशको अबस्थालाई समेटेर नयाँ गीत सार्वजनिक गरेका छन ।
केपी ओली सरकारले संसद विघटन गरे पछि उत्पन्न विषयलाई शर्माले रातारात गीतमा उतारेका छन ।
शर्माकै लय तथा शब्द सिजना रहेको सो गीतमा पशुपतिले अभिनय समेत दमदार गरेका छन । गीतको भिडियो दुर्गा पौडेलले निर्देशन गरेका छन ।