दिनप्रतिदिन बजारमा विभिन्न लोक दोहोरि गितहरु बजारमा सार्बजनिक भैरहेका छन्। कतिपय गितहरु बजारमा अझै पनि उत्क्रिष्ट स्थानमा छन्। त्यस्तै फेरी सुपरहिट गित बजारमा सार्बजनिक भयको छ।
सुमधुर स्वरकी धनि गायिका मेनुका परियार , गायक पशुपति शर्मा , मोहन खड्का , कमला घिमिरे र सुमी पुरीको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार नेत्र अर्याल को शब्द सिर्जनामा बहुप्रतिभाका धनि ऋषि खड्काको लय सिर्जनामा मोहन खड्काको लोक दोहोरि एल्बम दाते ओखर बजारमा सार्बजनिक भैसकेको छ।
भिडियो तर्फ सुनिल क्षेत्रिले निर्देशन गरेका छन् भने दुर्गा पौडेलले छायांकन गरेका छन् र अमृत चापागाइले उक्त भिडियोको सम्पादन गरेका छन्। उक्त म्युजिक भिडियोमा आयुस्मा कार्की र सुनिल क्षेत्रिले अभिनय गरेका छन्। उक्त भिडियोलाई मोहन खड्काको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरेका छन्
हेर्नुहोस भिडियो :