बहुला गीतका गायक र छोरीले खोले एक अर्काको पोल ! दुर्गेशकै हिरोईनले भन्छिन दुर्गेशलाई अंकल(भिडियो)

(भिडियो अन्त्यमा छ)गायक रमेश राज भट्टराईले आफ्नो नँया गितको भिडियो दर्शक माझ ल्याए लगतै चर्चामा छ। भट्टराईको नँया गित “बहुला—३” आफ्नै अफिशियल यु ट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

जसमा शब्द, संगित गायक स्वंयमको रहेको छ र संगित संयोजन शाहस शाक्यको रहेको छ र भिडियोमा बिक्रम चुहानको निर्देशन रहेको छ दुर्गेश थापा र सुप्रिमा भट्टराईको अभिनय रहेको छ ।

मिलन बिश्वकर्माको सम्पादन र कलर संयोजन रहेकोछ अजय रेग्मीको क्यामेरा रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार