(भिडियो अन्त्यमा छ)गायक रमेश राज भट्टराईले आफ्नो नँया गितको भिडियो दर्शक माझ ल्याए लगतै चर्चामा छ। भट्टराईको नँया गित “बहुला—३” आफ्नै अफिशियल यु ट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
जसमा शब्द, संगित गायक स्वंयमको रहेको छ र संगित संयोजन शाहस शाक्यको रहेको छ र भिडियोमा बिक्रम चुहानको निर्देशन रहेको छ दुर्गेश थापा र सुप्रिमा भट्टराईको अभिनय रहेको छ ।
मिलन बिश्वकर्माको सम्पादन र कलर संयोजन रहेकोछ अजय रेग्मीको क्यामेरा रहेको छ ।