एजेन्सी । एकअर्काबीच माया बसेपछि विकास र एक युवती ५ वर्ष सम्म संगै बसे । तर युवतीले थाहा पाइन् उनका प्रेमीले अर्कै युवतीसंग विवाहको मिति पनि तय गरिसकेका छन् । उनी प्रहरी कार्यालय गइन् ।
प्रहरी कार्यालयमा प्रहरीकै अगाडी उनीहरुको विवाह गराइयो । जव पतिले उनलाई आफ्नो घर लैजाने भनेर लिएर गए बिच वाटोमै छोडेर विवाह गर्न ठिक्क पारेकी उनै महिला लिएर भा’गे ।
यो घट’ना भारत मध्य प्रदेश खरगोनमा भएको हो । जिल्ला सदरमुकामस्थित एसपी अफिसमा पुगेकी २६ वर्षीया युवतीले सनसनीखेज खुलासा गर्दै अपर एसपी नीरज चौरसियालाई आफ्नो घ’टनाको बारेमा बताइन्। उनी खार्गोन जिल्लाको बरवाह तहसीलकी बासिन्दा हुन्। २८ बर्षीय विकास पाटीदारले उनलाई २०१५ बाट लिभ इन सम्ब’न्धमा राखेका थिए ।
जब उनले थाहा पाए कि उनी डिसेम्बर महिनामा उनका प्रेमीले विवाह गर्न जाँदैछन् । उनले प्रेमी वि’रुद्ध प्रहरीमा उजु’री दिइन् । पुलिसले उनलाई प’क्राउ गर्यो । प्रहरी कार्यालयमै उनीहरुको का’नुनी रुपले विवाह भयो ।
विकासले मलाई बिहे गरेपछि ध’म्नोड लगे। उनको साथीको घरमा १० दिन राखियो । त्यती बेला विकासले भन्यो , तिम्रो चरित्र राम्रो छैन । विवाह नगरी म संग रिलेसनमा बस्यो । त्यसैले तिमीजस्तो युवतीलाई मैले श्रीमती बनाउन सक्दिन ।
विकासले त्यस्तो भनेपछि उनी फेरी प्रहरी कार्यालयमा उ’जुरी दिन गइन् । प्रहरीका अगाडी उनले ति युवतीलाई आफुसंगै राख्ने बाचा गरे । उनलाई होटलमा भाडामा राखियो। उनलाई स’म्बन्ध वि’च्छेद गर्न द’वाव दिन थाले । उनले नमाने पछि यु’वतीलाई बसपार्कमा लिएर गए र उनलाई अ’लपत्र पारेर छोडेर हिँडे ।