सु’हागरा’त भन्दा अघि इन्जिनियर बुहारीलाई सासुले बा’थरु’ममा लिएर गइन्, अनि गरिन् ला’जमर्दो ह’र्कत

एजेन्सी । पुरानो सोंच राख्ने परिवारका कारण एक यु’वतीको जिवन नै ब’र्बाद भएको छ । एक परिवार इन्जिनियर बुहारीलाई घरमा लिएर आयो ।

जब सु’हागरा’त हुनु अघि सासुले उनलाई बाथरुममा लिएर गइन् । उनको कुमारीत्व जाँच गर्न लगाइयो । सासुले कुमारीत्व जाँच गरेपछि ति बुहारीसंग जेठाजुले नराम्रो काम समेत गरे । यस्तो ला’जम’र्दो घ’टना भारत मध्य प्रदेशको इन्दौरमा भएको हो।

इन्दौरको द्वारकापुरी पुलिस स्टेशनमा एउटा अचम्मको घट’ना आयो । इन्जिनियर पढेकी एक युवती प्रहरी कार्यालय आइन् । उनले आफु माथि भएका यस्ता घट’नाका बारेमा बेलीबिस्तार लगाइन् ।

घट’ना सुनेर प्रहरी पनि अचम्म परे । उनको विवाह साढे ३ वर्ष अघि भएको थियो । सुहागरातको दिन नै उनकी सासुले यस्तो अचम्म लाग्दो ब्यवहार गरिन् ।

महिलाको उ’जुरीमा उनको सासु, ससुरा, श्रीमान् र बुहारीका विरु’द्ध प्रहरीले उ’जुरी दर्ता गरेको छ । उनीहरु अहिले सबै जना प’क्राउ परेका छन् । उनको विवाह २०१७ मेमा भएको थियो। सु’हागरा’तकै बेलामा उनको सासु, ससुरा, जेठाजु सबै उनको कोठामा आए ।

सासुले उनलाई बाथरूममा लैजान थालिन् । उनलाई भनिन् हामी तिम्रो कु’मारित्व परिक्षण गर्छौ । जब युवतीले मानिनन् उनका श्रीमानले पनि आमाकै साथ दिँदै भने । मेरो परिवार पुरानो बिचारधारा मान्ने खालको छ । आमाले जे भन्नुहुन्छ उहाँको कुरा मान ।

केही दिन पछि उसको जेठाजुले बुहारी माथि नराम्रो काम गरे । जब महिलाले यो घट’ना आफ्ना पति र सासुलाई बताइन्, तिनीहरूले यसलाई बे’वास्ता गरे। केही दिन पछि, श्रीमान्‌ले उनलाई बसमा राखेर माइत पठाइदिए । ती महिला दुई साढे बर्षसम्म माइतमै बसिन् । यति धेरै वर्ष पछि मात्र उनले आफुमाथि परेको घट’नाका बारेमा प्रहरीमा उजु’री दिएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार