तनहुँकी इन्दिराले २ वर्षकी छोरीलाई यसरी बाघको पन्जाबाट खो,सीन्-भिडियो हेर्नुहोस

काठमाडौँ । तनहुँकी इन्दिरा न्यौपाने एक महान् आमा हुन् । उनले साँझको ७ बजे तीर धारामा जाँदा छोरीलाई साथमा नै लिएर धारामा गइन् ।

धारामा पानी भर्न लागेका बेला एक्कासी आएको बाघले उनकी २ वर्षकी छोरीलाई मुखमा च्यापेर लग्दै गर्दा इन्दिराले सहजै बाघको सामना गरेर बाघको पन्जाबाट खोसेर ल्याउन सकिन् ।

छोरीलाई मुखले च्यापेर दौडीदै गरेको बाघको पन्जाबाट आँफुले खोस्न सफल भएकी इन्दिरासँग गरिएको कुराकानी हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार