सक्किगोनीमा गाउँ छोडेर शहर देखाउन थाले पछी न,राम्रो प्रती,क्रीया आउँदा पाडेले मुख खोले (भिडियो सहित)

अर्जुन घिमिरे एक चारचित हास्य कलाकार हुन । उनलाई भद्रगोल नामक टेलिशृङ्खलाले पाँडे भनेर चिनायो । उनले सन्तोश पन्तको हिजोआजका कुराबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन् ।

वि.सं.२०७६ सालमा उनले टेलिशृङ्खला भद्रगोल छोडेर सक्किगो नि नामक टेलिशृङ्खला सुरु गरेका थिए । गाउले परिबेशको सक्किगो नि आज भोली शाहरिया हुन थले पछी केही दर्शकले गाउँले परिवेश छाडेर शहरको कथावस्तुमा निर्माण टिम हराउन थालेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

यस्तो आरोप लागे पछी ‘सक्किगोनी’सिरियलका कलाकार अर्जुन घिमिरे अ र्थात पाडे भन्छन्–‘हामीले इरादा बदलिए पनि इलाका बदलेका छैनौ । दर्शकले सक्किगोनीको बिषयलाई लिएर कुनै पनि खालको चिन्ता व्यक्त गर्नुपर्दैन । हामी दर्शकलाई निराश हुन दिदैनौं ।

’ कहिलेकाही कथाको माग अनुसार लोकेशन र परिवेश देखाउन आवश्यक पर्छ । एक भाग हेरेर समिक्षा गरिहाल्नु उत्तम नहोला ।’ भिडियो सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार