ओलीलाई घो’डा टे’काउन प्र’चण्ड र नेपालको सडकमै धर्ना । दु’श्म’नीले सि’मा नाघ्यो, सडकबाटै चेत’वानी (भिडियो)

काठमाडौ १० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले संसद विघटन वि’रुद्धको आ’न्दोलन आजबाट सुरु गरेका छन् ।

काठमाडौंको माइतिघरबाट सुरु भएको आ’न्दोलनमा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । प्रदर्शनमा ‘हामी यही छौं’ , ‘हामी जिउँदै छौं’ , ‘असंवैधानिक कू खारेज गर’, ‘संसद बैठक सुर गर’, भन्ने जस्ता प्लेकार्ड बोकी प्रदर्शनकारीहरु ना’रा लगाइहेका छन् ।

माइतिघरको प्रदर्शनपछि आजै प्रचण्ड नेपाल समूह आफ्नो पार्टी वैधानिक भएको भन्दै आफ्नो पत्र सहित निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।

आज दुई बजे नै पत्रकार सम्मेलन गर्ने कार्यक्रम समेत रहेको छ । पौष १४ गते भने प्रचण्ड नेपाल समूहले देशभर आ’न्दोलन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार