आँचल सर्माको पहिलो लोक दोहोरी गीत ‘ चाईनेजो’ सार्वजनिक(भिडियो सहित)

काठ्माडौं,जिबन पन्त र बिष्णु माझीको स्वरमा रहेको ‘चाईनेजो’ बोलको लोक दोहोरी गीत सार्वजनिक भयको छ।गीतको शब्द शृजना नारायण कंडेलले गरेका हुन् भने संगीत जिबन पन्त आफैले गरेका हुन्।

सबै पक्ष निकै उत्कृष्ट रहेको उक्त गीतको म्युजिक भिडियोमा नायिका आँचल सर्मा र नायक शलोन बस्नेतको अभिनय रहेको छ।

गीतको म्युजिक भिडियो दिपेन्द्र तिमिल्सिनाले गरेका हुन्। हेर्नुहोस उक्त गीतको पुरा म्युजिक भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार