भैँसी बोकेर हिडेको ट्र’क दुर्घ’टना, चालकको घ’टनास्थ’लमै मृ’त्यु

काठमाडौ । सूर्यविनायक नगरपालिका–८ जगाती महेश्वरी पेट्रोल पम्प नजिकै ट्रक दु’र्घटना हुँदा चालकको मृ’त्यु भएको छ । आज बिहान करीब २ः१५ बजे अरनिको राजमार्ग खण्डमा ११ वटा भँैसी बोकेर आएको ट्रक दु’र्घटना हुँदा चालकको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गर्दा ना६ख ३९८२ नंको ट्रक अनियद लन्त्रित भई दु’र्घटना भएर पल्टिँदा ट्रक चालक वीरगञ्ज महानगरपालिका–१२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको ट्रकको ढोकामा च्यापिएको अवस्थामा मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

श’व परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार