बसन्त थापा र बिष्णु माझीको नयाँ गीत सार्वजनिक(भिडियो सहित)

काठ्माडौं, गायक बसन्त थापा र बिष्णु माझीको स्वरमा रहेको “सयको गुन तिरौला हजारले” बोलको गीत शुक्रवार सार्वजनिक भयको छ। गीत सार्वजनिक भय लगतै चर्चाको क्रम उत्तिकै बढेको छ।गीतको शब्द शृजना प्रलाद शुबेदीले गरेका हुन भने संगीत बसन्त थापा आफैले गरेका हुन्।

एक पछी अर्को गर्दै लगातार हिट गीत बजारमा पस्कि रहेका बसन्त थापाको यो गीतले पनी उत्तीकै चर्चा पाउने निश्चित छ।गीतको म्युजिक भिडियोमा शुनिल क्षेत्री र मरिश्का पोख्रेलको अभिनय रहेको छ।

भिडियोलाई निर्देशन शुनिल क्षेत्री आफैले गरेका हुन भने छायांकन नवराज उप्रेती र सम्पादन अम्रित चापागाईले गरेका हुन्।हेर्नुहोस भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार