चर्चित गायिका ज्योती मगरले आफ्नै परिश्रमले काठमाडौँमा घर बनाएकी छन । सन् २००६ सालमा काठमाडौँ छिरेकी उनले २०१९ सालमा एउटा घर र अर्को ठाउँ घडेरी समेत जोडी सकेकी छिन ।
तर यति कमाई गर्न उनले धेरै दुख गरेको उनि बताउछिन ।गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहने कलाकार हुन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न प्रकृतिका अभि,व्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् ।
उनले गीत गाउँदा प्रयोग हुने शब्द दोहोरो अर्थ लाग्ने जस्ता सुनिन्छन । खुलेका पहिरन त उनको विशेषता नै हो ।उनी समय समयमा सामाजिक संजालमा फोटो राखेर पनि चर्चामा आउँछिन् ।
विशेषगरि, माथिल्लो भाग अत्याधिक खुलेको तस्बिर राख्दै ज्योतीले फ्यानको ध्यान आकर्षित गर्न खोज्छिन् । उनी सार्वजनिक रुपमा निकै चर्चामा रहेपछि उनको नीजि जीवनबारे धेरैलाई जानकारी नहुन सक्छ ।
ज्योतीले आफ्नै मेहेनतले घर पनि बनाइ सकेकी छन। उनको नीजि जीवनबारे जान्ने इच्छा हुनु पनि स्वभाविक हो । उनको घर पुग्दाको दृश्य यहा हेर्नुहोस भिडियोमा।