प्रकाश सपुतको ‘ढुङ्गा जस्तो मन” (भिडियो)

काठमाडौं । प्रकाश सपुत नेपाली गीत संगीतमा सबैभन्दा चर्चित नाम हो । उनको नाम नसुन्ने र उनीबारे जानकार नभएका सायद कमै होलान् ।

फरक तरिकाको दोहोरी ब्याटल मार्फत युवाहरुको मन मुटुमा बस्न सफल प्रकाश ‘बोल माया’ र ‘गलबन्दी’ पछि सबै माझ लोकप्रिय बनेका छन् । यतिबेला जहाँ गएपनि प्रकाश र उनकै गीतहरुको चर्चा भईरहेको छ ।

लोक गीत ‘बोल माया’ बाट उनले लोक गीत नसुन्ने दर्शक स्रोताको समेत माया पाएका थिए । ‘बोल माया’ बाट निकै राम्रो प्रतिक्रिया पाएका प्रकाशले बोल मायाकै कथाभावलाई समेटेको गलबन्दी ल्याए । त्यस्तै उनको ‘ब,दला बरिलै’ र ‘फूटेका चुरा”को पनी उतिनै चर्चा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार