बे’हुली ब’हि’निको आ’फ्नै दा’इले ह’त्या गर्नुको रह’स्य यस्तो । सकुन्तलाको सा’त बर्षको प्रे’म स’म्बन्ध थियो(भिडियो)

(भिडियो समाचारको अन्त्यमा छ)
ताप्लेजुङ– प्रसिद्ध धार्मिकस्थल पाथीभर मन्दिर नजिकैको जंग’लमा भी’षण डढे’लो लागेको छ।

फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि ड’ढे’लो लागिरहेको स्थानीयले बताएका छन् ।

स्थानीय राजेन्द्र महतले दिएको जानकारी अनुसार ड’ढे’लो निकै ठूलो भएकाले नि’यन्त्र’णमा लिन सक्ने अवस्था छैन ।

बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको पाइएको बताउँदै महतले स्थानीय शुक्रबार थाहा पाएर प्रहरीलाई खबर गरेको बताए । अहिले हा’वा पनि चल्न थालेकाले झन आ’गो फै’लिएको भन्दै स्थानीय त्र’सि’त भएका छन् ।

पाथीभरा मन्दिरदेखि ड’ढे’लो लागेको स्थल एक किलोमिटर तल पर्छ। आ’गो तत्काल नि’यन्त्र’णमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ।

आ’गोले ठू’लो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप ड’ढेपछि पानी अ’वरु’द्ध भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मु’स्लोसहित आ’गो द’न्किरहेको देखिन्छ। यो रे’डपाण्डा पाइने क्षेत्र पनि हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार