प्रेमीलाई भेट्न घरवाट भागीन् किशोरी तर उनको जिवनमा केही बेरमै हुँदैथ्ययो यस्तो घ’टना

एजेन्सी । एक १६ वर्षकी किशोरी आफ्ना प्रेमीलाई भेट्न भन्दै घरवाट भागीन् । तर बाटोमा पुग्दा उनले थाहा पाइन् प्रेमीले धोका दिए । अनि उनी बिचवाटोमै अलपत्र परेको बेलामा भयो अनौठो चमत्कार ।

भारत बिहारको मधुबनी जिल्लाकी १६ वर्षीया किशोरी आफ्नो प्रेमीलाई भेट्न घरबाट भागेकी थिइन् । तर प्रेमीले भेट्न अस्वीकार गरेपछि उनी झारखंडको रांची स्टेशनमा रेलवाट ओर्लिइन्।

प्रेमीले धोका दिएपछि उनलाई आफ्नो घरको याद आयो । उनी सबैको भिडमा रुन थालिन् । त्यतीबेलै उनको जिवनमा एक चमत्कार भयो । उनलाई उद्दार गर्न प्रहरीकै नयाँ एञ्जल टिम आइपुग्यो ।

त्यसपछि त्यो समुहले ति किशोरीलाई रेलवे लाइन रांचीमा हस्तान्तरण गरे। बिहारको मधुबनी जिल्लाको सिमरा गाउँमा बस्ने १६ वर्षीया किशोरी घरबाट भागेर सेकेन्डराबाद गएकी थिईन् । तर उनको प्रेमीले भेट्न अस्वीकार गरीदिए ।

त्यहि समयमा, नाबालिग केटी स्टेसनमा एक्लै बसेर रोइरहेको देखेर आरपीएफ रांची डिभिजनको लिटिल एन्जेल टीमले उनलाई रुनुको कारणवारे सोधे । उनले सबैकुरा बताइन् ।

केटीको यस्तो दयनीय अवस्था देखेर जवानहरूले तुरुन्त उनलाई सही सलामत रेलवे लाइन रांचीमा हस्तान्तरण गरे। यस पछि, केटीको परिवारका सदस्यहरू बोलाइयो र उनीहरूलाई नाइनक रांची रेलवे स्टेशनमा छ भनेर भनियो। परिवारका सदस्य आएर उनको जिम्मा लिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार