काठमाडौँ । लेखान्त भुषाल घिरौलेले धुमधामले विबाह गरेका छन् । नेपाल टेलिभिजनबाटबाट प्रसारण हुँदै आएको लोकप्रिय कार्यक्रम मेरी बास्सैमा काम गरेपछि चर्चामा रहेका घिरौलेले प्रेमिका सुस्मिता पोखरेलसँगको ३ वर्षको प्रेमलाई धुमधामले विबाह गरेका हुन् । मंसिरको २६ गते उनले प्रेमिकालाई पत्निका रुपमा घरमा भित्र्याएका हुन् ।
यस्तो देखियो घिरौलेको विबाह । हेर्नुहोस् उनीहरुसँग हनिमुन, बालबच्चा, कलाकारितामा केन्द्रित रहेर गरिएको यो रमाइले कुराकानी