स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द काठमाडौँ आएर भेटे दुर्गेश थापालाई(भिडियो)
काठमाडौँ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द अभिनयकै शिलशिलामा काठमाडौँ आइपुगेका छन् ।
गीत रेर्कडिगंका क्रममा काठमाडौँ आएको र अब काठमाडौँमा नै बस्ने निधो गरेको बताएका छन् ।
श्रीकृष्णका कैयौँ टिकटक बनाएर लोकप्रियता कमाएका प्रकाशले दुर्गेशसँग भेटेर यस्तोृ रमाइलो कुराकानी गरेका छन् ।
श्वेतालाई भेट्न के गर्लान् प्रकाशले ? हेर्नुहोस् भिडियो