यात्रुबाहक बस ट्रकसँग ठो’क्किँ’दा ३७ जनाले ज्या’न गुमाए, १९ जनाको अबस्था गम्भीर

क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृ’त्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ ।

क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृ’त्यु भएको छ भने घ’टनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।

बस ट्रकसँग ठा’क्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घ’टनास्थलमा नै मृत्यु भएको बताइएको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार