पाँच दिन सम्म पनि नि’यन्त्रणमा आउन सकेन पाथीभरा जङ्ग’लमा लागेको भि’षण आ’गो

ताप्लेजुङ : जिल्लाको पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको ड’ढेलो फेरि फै’लिएको छ। बिहीबारदेखि लागेको ड’ढेलो आइतबार केही नि’यन्त्रणमा आएपनि सोमबार बिहानबाट पुन: फै’लिएको हो।

 आ’गो मन्दिरसम्मै पुगेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । मन्दिर र आसपासका धर्मशाला जोगाउन सिम्रिक एयरको हेलिकोप्टर मगाइएको उनले बताए । 

हेलिकोप्टरबाट पानी हा’नेर मन्दिर परिसर बचा’उने तर जङ्ग’लको आ’गो भने नि’यन्त्रणमा लिन असम्भव रहेको पाथिभराका कर्मचारी राजेन्द्र महतको भनाइ छ।

आ’गो नि’भाउन पाँच दिनदेखि तीनवटै सुर’क्षा निकाय, पाथिभराका कर्मचारी र स्थानीय खटिएका छन्। डढे’लोले सिरिजङ्घा ३ ढांडेमा रहेको चौंरी गोठसमेत जो’खिममा परेको गोठका कालू शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार