महिला डाक्टरको पहिलो अनुभव : उपचारमा आएका पुरुषको लि*ङ्ग देख्दा लाज लाग्छ हेर्नुहोस भिडियो सहित !

काठमाडौँ । यौ*न रोग तथा प्रस्तुती गराउने महिलाले उपचारको लागि महिला डक्टर नै पाए उचित हुन्छ । त्यस्तै यौ*न रोग सम्बन्धी समस्या लिएर गएका पुरुषको लागि उपचार गर्ने पुरुष डक्टर भए उपचारमा सहज हुन्छ । तर सबै स्वास्थ्य संस्थामा यस्तो कुरा सम्भव हुँदैन् ।असहज परिस्थिती आएपनि चिकित्सकले गर्नै पर्छ र बिरामी उपचारको लागि जानै पर्छ । विपरित लि*ङ्गीमा यस्तो उपचार गर्न कठिन भएपनि गर्नै पर्ने हुँदा बिरामी पनि लजाउँनु हुँदैन् र चिकित्सकले पनि यस्तो कार्यमा लाज मान्नु हुँदैन् ।

यस्तै यौ*न तथा प्रस्तुती रोग विशेषज्ञ डक्टर सृजना शर्मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतलम पोखरामा कार्यरत रहेकी छन् । उनले आफुलाई सुरुमा पु*रुषहरुको लि*ङ्ग देख्दा ला*ज लागेको खुलासा गरेकी छन् । युवा अवस्थामा यो रोगको बारेमा सिकाइ भइरहेको अवस्थामा यस्तो समस्या थुप्रै झेलेको बताएकी छन् । तर अब सिक्ने अवस्थामा होस या काम गर्ने क्रममा होस् यस्तो कुरा देखेर लाज मान्नु हुँदैन् । सिक्ने बेलामा सहज तरिकाले सिकेको छ भने काम गर्न पनि सहज हुन्छ ।

म यौ*न रोग विशेषज्ञ डाक्टर हो म कहाँ पुरुष बिरामी थुप्रै आउनुहुन्छ । मैले लाज मानेर त भएन । मैले जे जानेको छु त्यो सिकाउनु पन पर्छ र उपचार पनि गर्नुपर्छ । विरामीहरु पनि उपचारमा आउँदा लाज मान्नु हुँदैन् । पुरुष वा महिला डाक्टर भएको कारण भन्न ला*ज मान्यो भने समस्या जस्ताको तेस्तै हुन्छ र सधै कष्ट सहि रहनु पर्ने हुँदा उपचार गराउँदा लाज भन्ने कुरालाई आत्मैदेखि टाढा राखेर समस्याहरु बताउनुपर्छ र उपचार गर्नुपर्छ । महिला पुरुषहरु डाक्टरकै कारण वा भन्न ला*ज मानेकै कारण उपचार गराउन अस्पताल सम्म पुग्दैनन् । यसैले सचेतना बढाउन यस्ता

सामाग्री सेयर गरिदिनुहोला ।- हेर्नुहोस भिडियो

यो पनि समाचार
गायिका आस्था राउतलाई ४ दिन हिरा*सतमा राख्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिन हिरा*सतमा राखेर अनु*सन्धान गर्न प्रहरीलाई म्याद दिएको कार्यालयका सूचना अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंसमक्ष म्या*द थपका लागि अनुरोध गरेको थियो ।

फेसबूक लाइभमा आएर प्रहरीलाई अ*प*शब्द प्रहार गरी गा*लीग*लौज गरेपछि आस्थावि*रुद्ध प*क्राउ पू*र्जी जारी भएको थियो ।आस्था सोमवार आफैं प्रहरीमा उपस्थित भएकी थिइन् । त्यसपछि उनलाई म्या*द थपका लागि जिल्ला प्रशासन कार्यालय लगिएको थियो ।जिल्ला प्रशासन कार्यालयबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गायिका राउतले कानूनअनुसार हुने कारवाहीलाई आफूले स्वीकार्ने बताइन् ।

‘कानूनलाई कोअपरेट गर्नका लागि आएको हो । उहाँहरूले मलाई एकदमै सौहार्द वातावरणमा आफ्नो कुरा राख्न दिनुभएको छ,’ गायिका राउतले भनिन्, ‘कानूनभन्दा माथि म पनि छैन, कोही पनि छैन । मैले कानूनको हिसाबले जे मलाई हुन्छ, त्यसलाई म सहर्ष स्वीकार गर्छु । सधै सबैले कानूनलाई कसैले पनि नमिचौं भन्न चाहन्छु ।’

यो पनि समाचार
काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइ*रस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई को*रोना भा*इरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो ।उहाँले नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइ*रसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

त्यसका लागि पर्यटकहरु आउने नाकाहरुमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनि, चितवन, जनकपुर, पशुपतिनाथ लगायतका ठाउँमा पर्यटकहरु पुग्ने भएकाले विशेष सा*वधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विामानस्थलमा डेडिकेटेड हेल्थ डेस्क राखिएको बताउनुभयो । उहाँले पहिला सानो भएको डेस्कमा अहिले कोरोना भाइ*रसलाई ध्यान दिंदै थप कोठा उपलब्ध गराउने र इक्युपमेन्ट राख्ने काम भइसकेकोसमेत बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले यात्रुसँग भेटने कर्मचारीहरुलाई पनि उच्च सतर्कता अपनाउन मास्क र पञ्जा प्रयोग अनिवार्य गरिएको बताउनुभो । कोरोना भाइ*रसबाट नेपालको पर्यटकीय क्षेत्रमा पर्नसक्ने असरका विषयमा मन्त्रालयले विशेष चासो दिएकोले उपत्यका बाहिर पनि अस्तपाल तोकेर उपचार गर्न लागिएको बताउनुभयो ।

उहाँले पर्यटन व्यवसायीहरुले पर्यटकलाई कुनै समस्या देखिए वा कोरोना भा*इरस सम्बन्धी लक्षणहरु देखा परे तत्काल अस्पताल सम्म पुर्‍याउने तथा पर्यटकीय क्षेत्रमा कोरोना भाइ*रसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रचार प्रसार गर्न निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार