बोल्दाबोल्दै बे*होस भईन जर्नलकी श्रीमती, यस्तोसम्म गर्दो रहेछन कोठामा भेटिए नसोचेका प्रमाणहरु

काठमाडौ । जब मान्छेलाई दुख पर्छ नि तब थाहा हुन्छ कि मानिसको खास समस्या र दुख के हो ? हो त्यस्तै दुखमा अहिले रुमालिएकी छिन यि युवती । यिनको नाम हो माला शाह जो १५ बर्षसम्म नेपाली सेनाबाट बरखास्त भएका जर्नलले मोजमस्ती या भनौ उनीस“ग सम्बन्ध राखेर उनको मज्जाले प्रयोग गरे तर जब अहिले घर लाने बेला आयो एकाएक कहा गए कहा ?

अहिले यि सोझी युवतीको सोझोपनको फाइदा उठाएर फरार छन हेम खत्री नामका युवक । जो पिडित माला शाहका पति हुन । उनी यो कुरा त स्विकार्छन तर
उनलाई घर लान र श्रीमतीको दर्जा दिन चाहदैनन । त्यसैले अहिले उनी कता गायब भए थाहा छैन करिब २ महिनाबाट उनी सम्पर्कबिहिन छन । यसैकारण उनी आफूलाई अहिले न्याय खाज्दै मिडियामा प्रस्तुत गरेकी छिन । हेरौ यो दर्दनाक भिडियो —
यो पनि समाचार
गायिका आस्था राउतलाई ४ दिन हिरा*सतमा राख्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिन हिरा*सतमा राखेर अनु*सन्धान गर्न प्रहरीलाई म्याद दिएको कार्यालयका सूचना अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंसमक्ष म्या*द थपका लागि अनुरोध गरेको थियो ।

फेसबूक लाइभमा आएर प्रहरीलाई अ*प*शब्द प्रहार गरी गा*लीग*लौज गरेपछि आस्थावि*रुद्ध प*क्राउ पू*र्जी जारी भएको थियो ।आस्था सोमवार आफैं प्रहरीमा उपस्थित भएकी थिइन् । त्यसपछि उनलाई म्या*द थपका लागि जिल्ला प्रशासन कार्यालय लगिएको थियो ।जिल्ला प्रशासन कार्यालयबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गायिका राउतले कानूनअनुसार हुने कारवाहीलाई आफूले स्वीकार्ने बताइन् ।

‘कानूनलाई कोअपरेट गर्नका लागि आएको हो । उहाँहरूले मलाई एकदमै सौहार्द वातावरणमा आफ्नो कुरा राख्न दिनुभएको छ,’ गायिका राउतले भनिन्, ‘कानूनभन्दा माथि म पनि छैन, कोही पनि छैन । मैले कानूनको हिसाबले जे मलाई हुन्छ, त्यसलाई म सहर्ष स्वीकार गर्छु । सधै सबैले कानूनलाई कसैले पनि नमिचौं भन्न चाहन्छु ।’

यो पनि समाचार
काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइ*रस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रका संस्थाहरुलाई को*रोना भा*इरसका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो ।उहाँले नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तब्य भएको र कोरोना भाइ*रसको सन्दर्भमा पनि सुरक्षित छ भन्ने सन्देश दिन उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

त्यसका लागि पर्यटकहरु आउने नाकाहरुमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनि, चितवन, जनकपुर, पशुपतिनाथ लगायतका ठाउँमा पर्यटकहरु पुग्ने भएकाले विशेष सा*वधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विामानस्थलमा डेडिकेटेड हेल्थ डेस्क राखिएको बताउनुभयो । उहाँले पहिला सानो भएको डेस्कमा अहिले कोरोना भाइ*रसलाई ध्यान दिंदै थप कोठा उपलब्ध गराउने र इक्युपमेन्ट राख्ने काम भइसकेकोसमेत बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले विमानस्थलमा उच्च सतर्कता अपनाइएको बताउनुभयो । उहाँले यात्रुहरुलाई ज्वरो आएको वा अन्य कुनै आशंका भएको पाइएमा अलग राख्ने र अस्पतालसम्म तुरुन्तै लैजाने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले यात्रुसँग भेटने कर्मचारीहरुलाई पनि उच्च सतर्कता अपनाउन मास्क र पञ्जा प्रयोग अनिवार्य गरिएको बताउनुभो । कोरोना भाइ*रसबाट नेपालको पर्यटकीय क्षेत्रमा पर्नसक्ने असरका विषयमा मन्त्रालयले विशेष चासो दिएकोले उपत्यका बाहिर पनि अस्तपाल तोकेर उपचार गर्न लागिएको बताउनुभयो ।

उहाँले पर्यटन व्यवसायीहरुले पर्यटकलाई कुनै समस्या देखिए वा कोरोना भा*इरस सम्बन्धी लक्षणहरु देखा परे तत्काल अस्पताल सम्म पुर्‍याउने तथा पर्यटकीय क्षेत्रमा कोरोना भाइ*रसबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा प्रचार प्रसार गर्न निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार