अञ्जली अधिकारी र प्रकाश सपुतको “स्वार्थी माया” सार्वजनिक(भिडियो)

चर्चित गायक शिशिर योगीको स्वर रहेको गीत “ स्वार्थी माया” सार्वजनिक गरिएको छ । उक्त गीतमा विवि अनुरागीको संगीत रहेको छ ।

गीतको अडियो रेकर्डिङ्ग प्रिज्म रेकर्डिङ्गमा गरिएको हो भने गीत लेखन एन बि अधिकारीले शव्द भरेका हुन् ।गीत श्रोताहरुको रोजाइमा पर्ने गायक शिशिर योगी वताउँछन् । 

गीतको म्यूजिक भिडियोमा पछिल्लो समयका चर्चीत कलाकार अञ्जली अधिकारी र प्रकाश सपुतको अभिनय रहेको छ। हेरौं भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार