तीन सवारी आपसमा ठो,क्किदा दुईको मृ’त्यु, दुई ग’म्भीर

जनकपुरधाम : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको धारापानी मालटोलमा भएको दु,र्घटनामा दुई जनाको मृ,त्यु भएको छ । ध,नुषाको धनुषाधाम नगरपालिका ९ धारापानी मालटोलमा भारतीय ट्र,क र ईन्धन बोक्ने ट्याङ्कर एक आपसमा जु,ध्दा घ,टना स्थलमै दुई जनाको मृ,त्यु भएको छ भने दुई जाना स,ख्त घा,इते भएका छन् ।

घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठ,क्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङ्कर भा,रतीय ट्र,कमा ठो,क्किएर दुर्घ,टना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । 

दु,र्घटनामा परी ट्या,ङ्कर चालक मोरङ विराटनगरका ३६ वर्षीय अर्जुनकुमार मण्डल र भारतीय ट्रकका २० वर्षीय चालक रगीला कुमारको मृ,त्यू भएको प्रहरीले जनाएको छ । टाउकोमा ग,म्भीर चो,ट लागेका मण्डललाई जनकपुरको प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमा मृ,त्यु भएको हो । 

दु,र्घटनामा ट्या,ङ्करका सहचालक विराटनगर ४ का धन,राज या,दव ग,म्भीर घा,इते भएका छन् । उनको उपचारका लागि विराटनगर लगिएको प्ररहरीले जनाएको छ । भारतीय ट्रकका सहचालकको अवस्था समेत ग,म्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घा,इते सहचालकको उपचार प्रादेशि अस्पताल जनकपुरमा भइरहेको छ । 

राति करिब १२ बजे भएको त्रिकोणात्मक दु,र्घटना ती,व्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक अनु,सन्धान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार