साखु ह’त्याकाण्ड : श्रीमानले श्रीमतीको गरे डर लाग्दो ह’त्या, ह’त्यारा बारे डरलाग्दो खुलासा…भिडियो सहित

काठमाण्डौ । श्रीमानले आफ्नै श्रीमतीलाई पि’ट’रै मा’रेको भन्ने समाचारको वास्तविकता खुल्न आएको छ । वास्तवमा श्रीमानले किन श्रीमतीलाई कु टे’रै मा’रे त भन्ने कुरा छलफलमा आउँदा दाश्रो श्रीमतीलाइ बिहे गर्न नपाएको भन्ने आ’रोप यतिबेला मृतकका आफन्तले लगाएका छन् । माईती पक्षले त्यस्तो आ’रोप लगाउँदा घर तिरकाले भने बिरामी भएको हुनाले म’रेको भन्ने स्पष्टिकरण दिएका छन् । तर मृतकका आफन्त र माईति पक्षले त्यो कुरामा सहमति जनाएका छैनन् ।

मृतक बिरामी नै नभएको कुरालाई किन बिरामी भनिएको छ भन्दै मृतकका आफन्तहरु यस कुरालाई लिएर जवाफ खोजि रहेका छन् । यो घटनामा दुवै पक्षले एकअर्कालाई आ’रोप प्र’त्यारोप लगाई रहंदा अहिले भने घटनाको नयाँ रुप बाहीरिएको छ । मृतकका आफन्तले आफ्नो चेलीलाई मा ‘र्नुको कारण ज्वाई भनिएका मृतकका श्रीमानले दोश्रो बिहे भएको दाबी गरेका छन् । उता मृतकका श्रीमानले भने यो कुरा स्वीकार्न मानेका छैनन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार